यसरी बचाैँ स्तन क्यान्सरबाट
डा. गणेश दंगाल
विश्वमा स्तन क्यान्सर हरेक आठ महिलामध्ये एकजनामा पाइएको छ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत यसैले गराउँछ। क्यान्सरजन्य मृत्यु गराउनेमा फोक्सोको क्यान्सरपछि स्तन क्यान्सर दोस्रो…
