समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची सार्वजनिक (नामावलीसहित)
काठमाडौँ, १७ कात्तिक – निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची आज सार्वजनिक गरेको छ ।
आयोगस्थित प्रतिनिधिसभा…
