न्युयोर्क आक्रमणपछि राष्ट्रपति ट्रम्पले भने- ‘डिभी लट्री बन्द गरौँ’
न्युयोर्कर्को म्यानह्याटनमा भएको आतंकारी हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले प्रदान गर्दै आएको डिभी लट्री भिसा बन्द गर्नुपर्ने बताएका छन्। ८ जनाको मृत्यु हुने गरि गरीएको आक्रमणमा उजेक्स्तानका २९ वर्षिय सेफुलो साइपोभ संलग्न…
