After header

जनताको रक्षाका लागि भन्दै के गरे महानगरका मेयरले यस्तो ?

विराटनगर , १० कात्तिक- विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली दूरी नापेर घर्सँदै छठ पूजा गर्न घाट पुगेका छन् । कञ्चनबारी संगमचोकस्थित घरदेखि डेढ किलोमिटर टाढा परोपकार घाटको छठ पूजास्थलसम्म साष्टांग दण्डवत् गर्दै पुगेका पराजुलीले…