After header

यात्रु बोकेको नाइट बस त्रिशूलीमा खस्यो

काठमाडौं, ११ कात्तिक— सप्तरीको राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको नाइट बस धादिङमा दुर्घटना भएको छ । ना ६ ख १४६७ नम्बरको बस गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेको हो । इलाका प्रहरी कार्यालय गजुरीले बसमा २० यात्रु रहेको अनुमान गरेको छ ।…

एकताको सन्देश प्रभावकारी बनाउन ओली र प्रचण्डको यस्तो छ विशेष निर्देशन

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । पार्टी एकता संयोजन समितिका…

वाम गठबन्धनमा दोस्रो चरणको सिट बाँडफाँट : शीर्ष नेता को कहाँ ?

काठमाडौं, ११ कात्तिक- वाम गठबन्धनकर्ता दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अन्तिम चरणमा पु-याएका छन् । दुई दलका नेता सम्मिलित सिट…

विर्तामोडमा अनिश्चितकालिन कर्फ्यु, स्थानीयबाट कर्फ्युको अवज्ञा

झापा– बालक हत्याको विषयमा स्थानीय र प्रहरीबीच झडप भएपछि तनावग्रस्त भएको झापाको विर्तामोडमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार दिउँसो साढे १ बजेबाट प्रशासनले कर्फ्यु लगाएको हो । तर, आक्रोशित सर्वसाधारणले कर्फ्युको…

फिल्म साउथ एसियाको एघारौं संस्करण अर्को सातादेखि

बीस वर्षदेखि सन्चालित द्विवार्षिक डकुमेन्ट्री फिल्म महोत्सव ‘फिल्म साउथएसिया’ कात्तिक १६ देखि ललितपुर पाटनस्थित यलमाया केन्द्रमा सुरु हुने भएको छ। ‘वृत्तचित्रस् एक साक्षी’ नाराका साथ हुन लागेको फिल्म साउथ एसिया चार दिनसम्म चल्नेछ। सन्…