After header

तरकारीवाली अब हिरोईन !

काठमाडौँ, १२ कात्तिक गतवर्ष चितवनको फिस्लिङमा तरकारी बोक्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि एकाएक चर्चामा आएकी कुसुम श्रेष्ठ फेरि चर्चामा आउने धुनमा रहेकी छिन् । अर्थात श्रेष्ठ ‘लम्फू’ नामक चलचित्रको नायिका बनेकी छिन् । उनी यो…

प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी !

काठमाडौं – निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्नेबारेमा छलफल गरेको छ । तर यसबारे भोलि सोमबार मात्रै औपचारिक निर्णय हुने आयोगले जनाएको छ । प्रमुख…

यौनलिला गरेपछि भाइ मार्ने युवतीले गरिन् हिरासतमै आत्महत्या

सिहारा, १२ कात्तिक । सिरहा कर्जन्हा नगरपालिकाका १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेकी सिरहा कर्जन्हा २ की १६ प्रियंका यादबले प्रहरी हिरासतमा नै आत्महत्या गरेकी छन् । आफ्नै भाईको हत्या आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक…

धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत

धादिङ–  धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३०  पुगेको छ । अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको  जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले…

धादिङ बस दुर्घटना अपडेटः मृतकको संख्या १९ पुग्यो

काठमाडौं– धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९  पुगेको छ । घटनास्थलबाट ९ पुरुष र ७ महिला र ३बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको…