After header

निर्वाचन आयोगले सर्वोच्चमा बुझायो जवाफ, चुनाव हुने पक्का !

काठमाडौं, १३ कात्तिक — निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश बमोजिम लिखित जवाफ पेश गरेको छ । सर्वोच्च अदालतको कात्तिक ८ गते भएको आदेश अनुसार सर्वोच्च अदालतको निर्णयको भावना एवं मर्मको उच्च सम्मान गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन…

सडक बन्यो मृत्युमार्ग, दुई भयानक दुर्घटनामा १८ को मृत्यु (नामावलीसहित)

काठमाडौं, १३ कात्तिक— सडक दुर्घटनामा उदयपुर र गुल्मीमा गरी आज एकैदिन १८ यात्रुको मृत्यु भएको छ । धादिङमा ३१ जनाको ज्यान जाने गरी शनिबार भएको दुर्घटना सेलाउन नपाउँदै आज फेरि दुई ठूला दुर्घटना भएको हो । पछिल्लो समय सडकमार्फत मृत्यु मार्ग…

उदयपुर र गुल्मीमा भीरबाट गाडी खस्दा १५ यात्रुको मृत्यु

सोमबार गुल्मी र उदयपुरमा भएका सवारी दुर्घटनामा परी १५ यात्रुको ज्यान गएको छ। दुबै जिल्लामा गाडी भीरबाट खस्दा ११ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ यात्रुबाहक माइक्रो बस…

वाम गठबन्धनले आज प्रतिनिधि तथा प्रदेश सभाको उम्मेदवारी टुंगो लगाउँदै

काठमाडौँ, १३ कात्तिक – वाम गठबन्धनले आज प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् । आइतबार बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार निक्र्योल…

वर्षा अगावै ६० प्रतिशत भूकम्पपीडितलाई घरमा सारिन्छ : प्राधिकरण

काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपालको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग अन्तक्र्रिया गरेको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्भालेका युवराज भुसालको विकास साझेदारसँग यो…