प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा केदार
काभ्रे । प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं जिल्ला अधिबेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सन्तोष चौंलागाँई, महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सह–सचिवमा रञ्जित बोहोरा,…
