रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत
बुटवल । रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी प्रहरी जनाएको छ । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २०…
