After header

प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ

काठमाडौँ । प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । मंगलबार साँझ ६ बजेतिर सिन्धुलीको खुर्कोटबाट फरार भएका नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई पक्राउ गरिएको सिन्धुलीका एसपी गोविन्द काफ्लेले जनाकारी…

पूर्वगृहमन्त्री लामिछानेको बयान शुरु

बुटवल । पूर्वगृहमन्त्री समेत रहेको रवि लामिछानेको बयान लिने काम सुरु भएको जनाईएको छ । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका हुन् । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति…

पूर्वमन्त्री लामिछानेलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई उच्च अदालत पोखराले आदेश मागेको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले…

सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु…

काभ्रेको धुलिखेलमा निर्मित छोर्तेनलाई लोपरिवारबाट बुद्ध मुर्ति हस्तान्तरण

काभ्रे । धुलिखेल नगरपालिका वडा न ३ कुत्तालमा निर्मित सम्बोधी छोर्तेन गुम्बा निर्माण समितीलाई बुद्धको मुर्ती हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष गणेश आचार्यको प्रमुख आथित्यतामा वडा सदस्यहरु स्थानीय महानुभावहरुको उपस्थितिमा निर्माणाधीन…