After header

मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाईते

काठमाडौं । काठमाडौको एक मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् ।काठमाडौंको कमलपोखरी स्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको र सोही पसलमा काम गर्नेहरू घाइते भएको प्रहरी वरिष्ठ उपरिक्षक शेखर खनालले जानकारी दिए ।

घाईते मध्ये ११ जनालाई अस्पताल लागिएको छ भने तिन जना सामान्य घाईते भएको उनले जानकारी दिए । घटनाको थप विवरण आउन बाकी उनको भनाई छ ।

 

एक पटक पढ्नुहोस