लाकोजुको कवितासङ्ग्रह ‘घामको पर्खाल’ माथि परिचर्चा
बिकुनारायण ताम्राकार
काभ्रे । कवि सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘घामको पर्खाल’ माथि परिचर्चा भएको छ । ‘हामी र हाम्रो कृति समाज’को आयोजनामा सम्पन्न सो कार्यक्रममा साहित्यकार तथा समालोचक श्रीहरि फुयाँलले लाकोजूको ‘घामको पर्खाल’ वर्तमान…
