बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु, १३ हजार ७१ जनाको उद्धार
काठमाडौँ । बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने १३ हजार ७१ जनाको उद्धार गरीएको गृह मन्त्रालयले जनाएको छ । हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् ।
अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह…
