कारसहित बेपत्ता दुईजनाको शव फेला
सर्लाही । कारसहित पोखरीमा बेपत्ता भएका मध्ये दुईजनाको शव फेलाको प्रहरीले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कारसहित बेपत्ता भएकोमा सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव पेला पारेका हुन् ।
सर्लाहीको…
