After header

धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड बेलुका ६ देखि बिहान ४ बजेसम्म बन्द हुने

काभ्रे । विपी राजमार्ग अन्र्तगत धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड बेलुका ६ देखि बिहान ४ बजेसम्म बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको…

प्रधानमन्त्री ओलीले बिहिबार र शुक्रबार बोलाए विपद्बारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्बारे राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । गत ११ र १२ असोजमा गएको बाढी पहिरो प्रभावातिहरुका लागि विभिन्न नीतिगत निर्णयहरु गर्न बैठकहरु बोलाइएका हुन् ।बिहीबार विपद् जोखिम न्यूनीकरण तथा…

राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । बडा दसैँको अन्तिम दिन अर्थात् बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजाअर्चना गरेका हुन् ।…

८० प्रतिशत नागढुंगा सुरुङको काम भएको आयोजनाको दावी

काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ८० प्रतिशत नाघेको आयोजनाले दावी गरेको छ । आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति ७४.७० प्रतिशत छ । त्यसैगरी…

विभिन्न कार्यक्रम गदै नेपाल प्रहरीको ६९ औं स्थापना दिवस मनाइयो

काभ्रे । नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले बिभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धुलिखेलले बुधबार आयोजित कार्यक्रममा स्थानीय तह, संघ संस्था,…