राप्रपा काभ्रे अध्यक्षमा सहदेव सर्वसम्मत निर्वाचित
काभ्रे । राप्रपा काभ्रेको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सहदेव भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनसम्म चलेको आठौं अधिवेशनले भण्डारी नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनले उपाध्यक्षहरूमा नवराज सत्याल,…
