जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकद्वारा पाँच स्थानमा सचेतनामूलक कार्यक्रम
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहतका विभिन्न प्रहरी इकाईहरूले सोमबार समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विविध विषयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रम अन्तर्गत प्रहरी चौकी कटुन्जे र…
