After header

सस र चाउमिन बनाउने कारखानामा आगोलागि हुँदा लाखौंको क्षति

काभ्रे । सस र चाउमिन बनाउने कारखानामा आगोलागि हुँदा लाखौंको क्षति भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–२, थिङ्ग गाउँमा सस र चाउमिन बनाउने एक कारखानामा बिहीबार बिहान आगलागी हुदाँ लाखौंको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला दोलखा तामाकोशी…

महोत्तरीमा एक युवतीको शंकास्पद मृत्यु,

जनकपुरधाम । महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ८ रमौलकी रिनादेवी रायको शंकास्पद मृत्यु भएको छ । माइतपक्ष भने दाइजोको निहुमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ । रिनाको मंगबार मध्य राति १ बजे मृत्यु भएको हो ।…

न्यायाधीशहरु माथि पनि अख्तियारले छानबिन गर्ने व्यवस्था राख्नुपर्छ ः सांसद राजन

काठमाडौँ । न्यायाधीशहरु माथि पनि अख्तियारले छानबिन गर्ने व्यवस्था राख्नुपर्ने माग उठेको छ । नेपाली कांग्रेसका सांसद राजन केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब न्यायाधीशहरूमाथि पनि छानबिन गर्न सक्ने बनाउन माग गरेका छन् । बुधवार…

मानव बेचबिखन ब्यूरोको छापा संगीत उद्योग संघको कार्यालयमा

काठमाडौं । मानव बेचबिखन ब्यूरोले संगीत उद्योग संघको कार्यालयमामा आज छापा मारेको छ । काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको हो । बुधबार दिउँसो पुगेको प्रहरी टोलीले…

मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट

पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ…