After header

नवनिर्मित भवनको प्रधानमन्त्री र गृहमन्त्रीद्धारा उद्धाटन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन प्रधानमन्त्री केपी शर्मा ओलीले र गृहमन्त्री रमेश लेखकले एक कार्यक्रमको बिच उद्धाटन गरेका छन् । भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कसैलाई फसाउन र अपराधीलाई जोगाउन…

आज श्रीकृष्ण जन्माष्टमी, काभ्रे जिल्लाभर रजस्वला नभएका हजारौँ कन्या पूजिँदै

काभ्रे । प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर, बनेपा । काभ्रेपलाञ्चोको यस सहरमा १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश बर्षमुनिका कन्यालाई)लाई को परम्पराले एउटा गतिलो सन्देश पनि दिएको छ, ‘छोराछोरी’ बराबरी,…

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस घुमाउनेमा दुर्घटना

काठमाडौँ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस मुग्लिङ–नारायणगढ सडकखण्डका घुमाउनेमा दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुरमहानगरपालिका वडा नम्बर २९ घुमाउनेमा…

दुर्घटनामा परेका सबै यात्रु भारतीय नागरिक (नामसहित)

काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबैजना भारतीय नागरिक रहेको पुष्टी भएको छ । चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका जनाएको छ ।…

संसदीय छानबिन समितिमा रविको बयान सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को बयान लिने काम शुरु भएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका उनीसित समितिले बयान लिन सुरुको हो । विशेष समितिको…