भारतीय उद्धार टोलीद्धारा त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि आउदै
चितवन । भारतीय उद्धार टोलीद्धारा त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि आज चितवन आउने भएको छ । । भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिंडेको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने छ ।
पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र…
