After header

जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । गएराति देखि भएको वर्षाका कारणले जुम्ला जोड्ने कर्णली राजमार्ग अवरुद्ध भएको छ ।गएराति भएको बर्षाले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको प्रहरी जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख र कालीकोटको सिमानामा पर्ने दहीखोला र…

एसईईको नतिजा १० बजे आज प्रकाशन हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज बिहान १० बजे प्रकाशन हुँदैछ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो । १५…

सुनकोशीमा हामफालेका तामाङको शव फेला

काभ्रे / काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित सुनकोशी नदिमा पुलबाट सात दिनअघि हामफालेका पुरुष दुई दिन अघि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार दिउँसो हामफालेर बेपत्ता भएका सिन्धुपालचोकको बलेफी गाउँपालिका–७ खाँडिचौर ५०…

काभ्रेमा लागुऔषध दुरुपयोग–अवैध ओसारपसारविरुद्ध साताव्यापी कार्यक्रम

काभ्रे । ‘लागुऔषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ’ भन्ने मूल नारासहित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तरराष्ट्रिय दिवस–२०८१ काभ्रेमा समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा बनेपा…

खानीखोला वडा नं. ७ मा सडकको उद्धघाटन्

काभ्रे /  जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिकाको वडा नः ७ मा सडक ट्रयाक ओपन भएसंगै सडक उदघाटन भएको छ ।सुकुमफेदी , पाक्दोल , देउपाल , महांकाल , तालढुङ्गा ,सडक ट्रयाक ओपन उदघाटन कार्यक्रमका पालिका…