खानीखोला वडा नं. ७ मा सडकको उद्धघाटन्
काभ्रे / जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिकाको वडा नः ७ मा सडक ट्रयाक ओपन भएसंगै सडक उदघाटन भएको छ ।सुकुमफेदी , पाक्दोल , देउपाल , महांकाल , तालढुङ्गा ,सडक ट्रयाक ओपन उदघाटन कार्यक्रमका पालिका…
