नमोबुद्ध नगरपालिकाको ७७ करोड अनुमानित बजेट
काभ्रे । नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको पाचौं अधिवेशनको दोस्रो बैठकमा आर्थिक बर्ष २०८१÷८२ को लागि बार्षिक बजेट, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।
नगर प्रमुख कुनसाङ लामाको…
