बस्नेतलाई अमेरिकामा अन्तराष्ट्रियस्तरमा युनेस्को युथ पिस एम्बेसडर अवार्ड
अमेरिका । मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ । अमेरिकाको लसएन्जल्समा आयोजित १८ ओैं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको बिशेष समारोहमा बस्नेतलाई गैर नाफामुखी संस्थाको रूपमा इन्टरनेशनल रूपमा काम…
