बस दुर्घटनामा १२ जना घाइते
काभ्रे । काभ्रेको बनेपामा बस दुर्घटना हुदाँ १२ जना घाईते भएका छन् । बनेपा नगरपालिका वडानं.१२ बाँसडोल थुम्का स्थित बाँसडोलबाट बनेपा आउँदै गरेको बा २ ख ९४५६ नम्बरको बस भैसेपाटीमा घरमा गएर ठोक्किँदा १२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी…
