सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्छ ः राष्ट्रपति पौडेल
काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहना अनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताएका छन् ।काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको ७ औं…
