After header

यस्तो रहनेछ आज देश भरको मौसम

काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश…

विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या

सल्यान । विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। छत्रेस्वरी गाउँपालिका-५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई…

तेमाल १ नम्बर वडाका ४ सय ६६ विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ र लायन्स क्लबको समन्वयमा वडाका ६ वटा प्रावि देखि मावि सम्मको सामुदायिक विद्यालयहरुमा अध्ययनरत ४ सय ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। सोमबार एक कार्यक्रमका बीच क्लब र वडाको आधा…

सहकारी महासंघद्वारा रजिष्ट्रार घिमिरेसँग छलफल

काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघको एक टोलीले सोमबार सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई भेटेर सहकारीको वर्तमान समसामायिक विषयमा छलफल गरेको छ । सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान र सहकारीको प्रवर्द्धनका विषयमा महासंघ र…

मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु

तनहुँ ।तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ। दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा…