सुत्ने कोठामा दुई जनाको शव फेला
काठमाडौं ।काठमाडौंमा दुई जनाको शव फेला परेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ।
ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका-१ घर…
