After header

ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु  

 चितवन।पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका…

विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

काठमाडौं ।झापामा एक निजी विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधाकृष्‍ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय…

दुई वटा दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं ।सर्लाही र बर्दियाका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। सर्लाही, ईश्वरपुर नगरपालिका-११ कर्ममुहान चोकमा पिकअप गाडी र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। ज.२ प १७२५ नम्बरको मोटरसाइकल र बागमती…

वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात…

काठमाडौं । वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् । इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन…

२०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई एक वर्ष कैदको सजाय

पेरिस । इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा एक वर्षभन्दा बढी कारागार सजाय सुनाएको उनको परिवारले सोमबार बताएको छ । मोहम्मदीले…