After header

टिपर दुर्घटनामा आमाछोरीको मृत्यु

रुपन्देहीरुपन्देहीको देवदहमा टिपर दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ ।

देवदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु. २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सस्वती सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा टिपर दुर्घटनामा परेको बताइएको छ ।

एक पटक पढ्नुहोस