After header

नक्कली नेपाली नोटसहित एक जना पक्राउ

मधेस । रौतहटमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गुजरा नगरपालिका–५ हरिहरपुरका बच्चालाल यादवको २५ वर्षिय छोरा संदिप यादव रहेका छन् । बिहीवार दिउँसो १ बजेको समयमा देवाही गोनाही नगरपालिका–३ पटेल चोकबाट…

जिल्ला अदालत परिसर बाट हथगडी सहित थुनुवा फरार

 काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा…

सडकमा गुडिरहेको हरेक ट्रिपर बाट बिना बिल मासिक २ हजार असुली

शुकदेव थपलिया काभ्रे । काभ्रे जिल्लाको बिशेषतः दुई राजमार्ग विपि र अरनिको राजमार्ग भएर गुढिरहने प्रत्येक ट्रिपरहरुबाट जिल्ला ट्राफिक र प्रहरीको सक्रियतामा बिना बिल मासिक २ हजार असुली गरिरहेको पाइएको छ । सूचना स्रोतहरुका अनुसार डिउटीमा रहेका…

कारको ठक्करबाट दुई जनाको मृत्यु

बाँके ।बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प…

बालकुमारी घटनाबारे अनुसन्धान गर्न उच्च स्तरीय आयोग गठन

काठमाडौं । सरकारले ललितपुरको बालकुमारी घटनाबारे अनुसन्धान गर्न उच्च स्तरीय आयोग गठन गरेको छ ।आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना…