After header

आजको मौसम जान्नुहोस्

काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका थोरै स्थानहरूमा…

आज अङ्ग्रेजी नयाँ वर्ष र्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

काभ्रे । आज अङ्ग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन ‘राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै छ। नेपाली टोपीको प्रवर्द्धन गर्न आठौ दिवस मनाउन लागिएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि…

आज ‘तमु ल्होसार’ पर्वमा सार्वजनिक बिदा

काठमाडौं ।गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। ‘ल्हो’ को…

सित लहरले प्रभावित बन्दै तराई

काठमाडौं । प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ । तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले…

युवा कवि निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक

काठमाण्डौ ।  कवि निर्भीकजंग रायमाझीको कविताकृति 'त्यसरी त कहिल्यै सोचिएन' सार्वजनिक भएको छ । शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति एवं कवि भूपाल राई र कवि मोमिला र कवि श्यामलले संग्रह विमोचन गरेका…