After header

प्रहरीको गोली लागि दुई युवकको मृत्यु

काठमाडौं ।ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडप भएकाे छ । आन्दोलनकारीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका छन् । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको…

मन्त्रीको गाडिमा आगजनी

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरिएको छ । रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाइदिएका हुन् ।…

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज फैसला हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज फैसला हुने भएको छ । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आजै फैसला हुने लगभग निश्चित जस्तै छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८…

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले…

अरुको बैंक खाताको रकम चोरी गर्ने ३ जना पक्राउ

मधेस । विद्युतीय माध्यामबाट (अरुको बैंक खाताहरुको) रकम चोरी गरेको आराेपमा राैतहट प्रहरीले ३ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राैतहट जिल्लाकाे गौर नगरपालीका ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी, साेही ठाउँकाे ७ बस्ने वर्ष ३७ को दिपेन्द्र…