After header

आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा…

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । श्रीमती हत्या आरोपमा प्रहरीले पोखरा–२९ स्थित नयाँ तालचोकबाट ३६ वर्षीय रत्नबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले आफ्नै २८ वर्षीय श्रीमती रेखा…

१५ लाखको अवैध मोबाइल सहित एक पक्राउ

बारा । भारतबाट भन्सार छलेर ल्याइएको मोबाइलसहित बाराको बारागढी गाउँपालिका ३ खोपवाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका ३ का रुपन भन्ने रुपनारायन रहेका छन् । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय…

प्रचण्डलाई गिज्याइरहको जाजरकोट: २४ दिनकी अर्की सुत्केरी महिलाको चिसोले मृत्यु

जाजरकोट ।जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ । कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुईवर्षीय छोरा रहेकोमा उनको…

चार हजार घुससहित अख्तियारको नियन्त्रणमा अमिन

काठमाडौं । नापी कार्यालयका एक अमिनलाई चार हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको छ ।  नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई प्रहरीले पक्राउ गरेको हो । उनले जग्गा…