पनौतीमा सिटी टुरिष्ट गाईड तालिम सम्पन्न
काभ्रे/ पनौती पर्यटन विकास केन्द्रको आयोजनामा पाँच दिने पनौती सिटी टुरिष्ट गाईड तालिमको सम्पन्न भएको छ । काभ्रेको पनौती नगरपालिकामा सञ्चालित तालिमको आइतबार एक कार्यक्रमको बिच तालिमको समापन गरिएको छ । जिल्लाकै पर्यटकीय गन्तव्यको रुपमा रहेको…
