After header

भूकम्प प्रभावित क्षेत्रमा खुला आकाशमुनि चौरमा पठनपाठन 

रुकुम पश्चिम । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर पठनपाठन सुरु गरिएको छ । भूकम्पले क्षति बनाएको विद्यालयमा मंगलबार देखि पठनपाठन सुरु हुन लागेको हो। पढाई सुरु भएपनी बिधार्थीहरु अझै त्रसित छन्।…

गएराति एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु

बर्दिया ।बर्दियाको गुलरियास्थित एक घरमा गएराति भएको आगलागीमा परेर चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३२ वर्षकी राधा बुढा, १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द र १० वर्षका मानसिं बुढा छन्। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो।…

तोरी फुलेपछिक ढुंखर्कको सुनौलो दृष्य

काभ्रे ।बेथानचोक गाउँपालिकाको ढुंखर्क यतिबेला तोरी फुलेर पँहेलपुर देखिएको छ । तोरीबारीको ति सुनौला दृष्यहरू देख्दा धर्तीमा सुन फलेको जस्तो आभाष हुन्छ । हिउँद लागेसंगै काभ्रे जिल्लाका अधिकाशं गाउँहरू तोरी फुलेर पँहेलै भएको छ ।…

आफू जीवित हुँदै श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्दै भ्रष्ट्राचार मुद्दा

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका–३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो समेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी ४५ हजार २२० रुपैयाँ…

बल्खुमा प्रहरी र प्रदर्शनकारी बिच झडप

काठमाडौँ/ काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका…