After header

९९ लाख नगदसहित काठमाडौबाट एकजना पक्राउ

काठमाडौँ/ नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो सिआईवीले ९९ लाख नगद सहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बागबजारबाट प्रहरीले हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ पक्राउ…

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन

काठमाडौँ/ ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको बाठमाडौको बल्खुमा हजारौं मान्छेको भिड लागेको छ । मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको प्रदर्शनमा ७७ वटै जिल्लामा आन्दोलनमा सहभागि…

प्रहरीले चलायो जामर भेहिकल

काठमाडौँ/  काठमाडौको तिनकुने र बल्खुमा भईरहेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ भने तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि…

बल्खुमा दुई समुह बिच झडप र ढुंगामुढा

काठमाडौं/  दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र युवासंघ बिच झडप भएको छ । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको हो । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक…

काठमाण्डौको सुरक्षा अवस्थामा कडाइ

काठमाडौं । नेकपा एमालेको भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध…