After header

त्रिपालमुनि बस्दै आएकी २५ वर्षिय सुत्केरीको चिसोबाट मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको…

पनौतीमा सिटी टुरिष्ट गाईड तालिम सम्पन्न

काभ्रे/ पनौती पर्यटन विकास केन्द्रको आयोजनामा पाँच दिने पनौती सिटी टुरिष्ट गाईड तालिमको सम्पन्न भएको छ । काभ्रेको पनौती नगरपालिकामा सञ्चालित तालिमको आइतबार एक कार्यक्रमको बिच तालिमको समापन गरिएको छ । जिल्लाकै पर्यटकीय गन्तव्यको रुपमा रहेको…

भीरमा मृत अवस्थामा भेटियो हराएकी युवतीको शव

म्याग्दी। म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मङ्गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव आइतबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने…

मानिस बेपत्ता बनाउन संलग्न दुई प्रहरी कारागार चलान

रसुवा । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् ।…

मलेसियामा हराएका गोपाल घिमिरे १८ बर्ष पछि घर पुगेपछि

काठमाडाैं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो ।…