After header

शंकास्पद आवस्थामा आमा छोरा मृत फेला 

प्युठान । नौबहिनी गाउँपालिका वडा नम्वर ३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी हराइरहेकी ३ वर्षीया छोरा मुस्कान…

त्रिपालमा बस्दै आएका दुई जना भुकम्प पिडितको चिसोका कारण मृत्यु 

रुकुम पश्चिम । जाजरकोटमा दुईजना भुकम्प पिडित वृद्धको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण उनिहरुको मृत्यु भएको बताईएको छ । गत कार्तिक १७ गते गएको भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जाजरकोटको भेरी नगरपालिका-२ का ८८ वर्षीय…

टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु

अछाम। अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर…

भाइटीकाको शुभ साइत बिहान १०ः५१ बजे

काठमाडाैं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना…

भाइटीकाका दिनमात्र खुल्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने

काठमाडौँ ।प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको…