After header

मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

ललितपुर। ललितपुरको गोदावरीमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गोदावरी नगरपालिका १० तखेलचोकमा मंगलबार साँझ पौने सात बजे बा ६० प ५१९५…

आज देशभर नेपाल संवत् ११४४ ,म्हँ पूजा र विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडाैं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को…

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

काठमाडाैं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई…

लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी र स्थानीयसहित २२ जना घाइते

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको एक सुन पसलमा आगलागी हुँदा कम्तीमा २२ जना मानिस घाइते भएका छन् । दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । लक्ष्मीपूजा गर्दा सल्किएको आगो…

पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

काभ्रे/ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण भएको छ । सो पुस्तकको लोकार्पण संस्कृतिकर्मी तथा इतिहासकार प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ , पनौती नगरपालिकाका नगर प्रमुख…