काठमाडौँ/ ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको बाठमाडौको बल्खुमा हजारौं मान्छेको भिड लागेको छ । मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको प्रदर्शनमा ७७ वटै जिल्लामा आन्दोलनमा सहभागि भईगरेको उनले दावी गरेकाछन् ।

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन
Prev Post
Next Post
एक पटक पढ्नुहोस