भीरबाट लडेर गुरुङको निधन
लमजुङ।मर्स्याङ्दी गाउँपालिका-३, थाकनका ४८ वर्षीय लेखबहादुर गुरुङको भीरबाट लडेर ज्यान गएको छ।
भीरबाट लडेर सख्त घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको हो।
तिहार भाइटीकाको भोलिपल्ट बिहीबार उनी बाख्रा चराउन जंगलमा गएको बेला भीरबाट…
