After header

चीनले बुझायो ४० करोडको राहत सामाग्री 

काठमाडौ ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझ्नुभएको छ। आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा…

काभ्रेमा पहिलोपटक पब्जी प्रतियोगिता सम्पन्न

काभ्रे । काभ्रे जिल्लामै पहिलो पटक विद्यायलय अन्तर सदन पब्जी प्रतियोगीता सम्पन्न भएको छ। जिल्लाको व्यापारिक बनेपा-८ मा अवस्थित बागमती अङ्ग्रेजी बोर्डिङ स्कुलको आयोजना पब्जी खेल सम्पन्न भएको हो । सो विद्यालयले स्थापनाकालदेखिनै बालबालिकाको…

पनौतीमा चार दिने विपद व्यवस्थापन तालिम शुरु

काभ्रे/ काभ्रेको पनौती नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धी चारदिने तालिम शुरु भएको छ । श्री कालीजंग गण धुलिखेलको आयोजना र पनौती नगरपालिकाको सहयोगमा पनौती नगरपालिकाको सभाहलमा चारदिने सामुदायिक विपत प्रतिकार्य तालिम शुरु भएको हो ।…

जिप दुर्घटना, आठ महिने शिशुसहित चार जनाको मृत्यु

काठमाडौ । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जिप राति साढे २ बजेतिर डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये चार जनाको…

तत्काल जाजरकोट र रुकुम पश्चिममा पाँच–पाँच करोड रुपैयाँ पठाउने

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूकम्प प्रभावित दुई जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच–पाँच करोड रुपैयाँ पठाउने निर्णय…