संविधान दिवसमा काभ्रे कारागारका १० जना कैदी बन्दी छुटे
काभ्रे/ संविधान दिवसको अवसरमा काभ्रे कारागारबाट १० जना कैदी छुटेका छन् । विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका १० जना कैदीलाई आज बुधबार रिहा गरिएको छ ।
काभ्रे, रामेछाप, मकनापुरका १० जना कैदीलाई संविधान दिवसको अवसरमा रिहा…
