After header

अज्ञात समूहद्वारा मध्ये राती टीउले हात खुट्टा बाँधेर बिष खुवाएपछि …

शुकदेव थपलिया काभ्रे । संकटकालमा झैँ लाग्ने सुन्दा नै डर लाग्ने बन्धक बनाएर विष सेवन गराएको घटना पहिलो पटक काभ्रेमा घटेको छ । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ मा गए राती १२ बजेको समयमा एक वृद्व मानिसलाई आपराधिक अज्ञात…

काभ्रेमा दुई शिक्षकद्वारा छात्रा माथी यौनदुरव्यहारको अर्को घटना

शुकदेव थपलिया काभ्रे/काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ११ मा रहेको चण्डेनी माध्यामिक विद्यालयका दुई शिक्षक विरुद्ध बाल यौन दुरव्यहार विरुद्धको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।                                             विद्यालयका…

आफ्नै छोरालाई गम्छाले घाँटीमा बेरी हत्या गर्ने बुवा २० वर्ष पछि पक्राउ

ढल्केवर(धनुषा) । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी धनुषा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–३ बस्ने ७० वर्षीय महेश महतो रहेको प्रहरीले जनाएको छ। उनलाई बिहीबार इलाका प्रहरी कार्यालय…

आज यी ठाउँमा मध्यम वर्षाको हुने मौसम पूर्वानुमान

काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले मौसम बदली भएको हो । आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई…

खोलामा पौडी खेल्ने क्रममा दुई बालबालिकाको डुबेर मृत्यु

झापा । झापाको बाघे खोलामा पौडी खेल्ने क्रममा दुई बालबालिकाको डुबेर मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा कनकाई नगरपालिका-१ स्थित सिर्जना टोल निवासी विजय भुजेलको ४ वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीको ३ वर्षीय छोरा कुमार…