बागमती प्रदेशभर कार्यसम्पादनमा काभ्रे प्रहरी सर्वोत्कृष्ट
काभ्रे/ आर्थिक बर्ष २०७९÷०८० को कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय काभ्रे सर्वोत्कृष्ट भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे बागमती प्रदेश कै…
