After header

मिक्लाजुङ लेख गाउँ मा एक महिला को जलेर मृत्यु

पाँचथर, जिल्ला को मिक्लाजुङ गाउँपालिका ७ लेखगाउमा मा ५५ बर्षिया सरिता राइ को बुधबार बिहान ७,३० बजे घरको भान्सामा आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। राइको एक तले फुसको छाना भएको घर थियो। घर जल्दा भित्र रहेकि सरिता लाइ लागेर…

विषालु च्याउ खाँदा १२ जना बिरामी

दिपायल । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मंगलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी…

पहिरोमा परी ६ बेपत्ता १ जनाको मृत्यु

काभ्रे, २३ साउन २०८० । मकवानपुर जिल्ला बागमती गाउपालिका - ५ सिक्रेदोभानमा गएको पहिरोमा पुरिएर काभ्रे जिल्लाका एक जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन । पहिरोले ७ जना पुरिएकोमा ६ जना काभ्रेका छन भने एक जना सिन्धुली जिल्लाका परेका छन…

यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडाैं । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् । मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब…

आमा बुवाद्वारा आफ्नै दुई महिनाको नाबालकको हत्या

बागलुङ ।  बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । नाबालक छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार बागलुङको निसीखोला गाउँपालिका ४ बडाचौरका विरु विक र श्रीमती सबिना विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक…