After header

लम्पी स्किन बाट मरेका पशुको किसानलाई वडाले राहत दिने

शुकदेव थपलिया काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर २ ले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिको आधारमा पशुपालक किसानलाई राहत रकम दिने निर्णय गरेको छ । पछिल्लो समय जिल्लामा पशुपालक किसानको उक्त रोगबाट हजारौंको संख्यामा पशु…

सवारी दुर्घटनामा दुई परिवारका ६ जना नेपालीको मृत्यु

बाँके । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति…

पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको…

डिलासैनी गाउँपालिकामा अनियमितताको आशंका

   बैतडी । जिल्लाको डिलासैनी गाउँपालिकामा अनियमितता भएको आरोप स्थानीयले लगाएका छन् । गाउँपालिकामा अनियमितताको शृङ्खला बढेको भन्दै सक्रिय राजनीतिमा आवद्ध सचेत व्यक्तिहरूले गाउँपालिकामा सूचना माग गर्दा १५ दिन बित्दा पनि सूचनाको कुनै सुनुवाई र…

पाकिस्तानका पूर्व प्रम इमरान खानलाई तीन वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । इस्लामावादको एक अदालतले उनलाई सरकारी उपहार बेचेर कमाएको रकम घोषणा नगरेकामा दोषी ठहर गरेको हो । उनले आरोप अस्वीकार गर्दै पुनरावेदन…