After header

शरदलाइ भोट गरी टप ५ मा जिताउने समय भोलि २ बजे सम्म

काभ्रे /यतिबेला सांगेतिक क्षेत्रमा काभ्रेपलाञ्चोकका २२ वर्षिय केटोले हंगामा मञ्चाइ रहेका छन । उनी हुन, शदर हुमागाई ।                जिल्लाको पनौती २ कुशादेवीका हुमागाईले विश्वका ५२ देशबाट छनौट भएका प्रतिस्पिर्धिहरु संग प्रतिस्पर्दा गर्दै…

चक्कु प्रहार गरी श्रीमतीको हत्या

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर…

फूटबलको विकासका लागि बनेपा फुटबल एकेडेमी’ स्थापना

बनेपा । काभ्रे जिल्लामा फूटबल खेलको विकासका लागि क्रियाशिल दुईवटा क्लबको सहकार्यमा बनेपामा फूटबल एकेडेमी स्थापना गरिएको छ । बनेपा फूटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा बनेपा फूटबल एकेडेमी स्थापना गरिएको हो । एकेडेमी स्थापनासँगै…

आज देशको यी भागमा वर्षात हुने

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव यतिबेला छ । साथै, मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको…

यौनहिसां आरोप लागेका शिक्षक छवि प्रहरीको नियन्त्रणमा

काभ्रे/ यौनहिसां आरोप लागेको शिक्षक छवि गौतमलाई आज शुक्रबार ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । गत शुक्रबार काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि माविका छात्राहरुले आफूहरुलाई विद्यालयका शिक्षकले यौन दुबर््यवहार…