After header

ढकमारी ठगी गर्ने व्यापारीहरु लाई कारबाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९–८० को अवधिमा ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।…

भरुवा बन्दुकको नालले हानेर श्रीमतीको हत्या

तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर…

छात्रामाथीको यौनहिंसामा विद्यालयले बुधबार किटानी जाहेरी दिने

पनौती/ काभ्रेको पनौती नगरपालिका वडा नं.–२ मा रहेको कुशादेवी मा.वि.मा भएको छात्रामाथीको यौनजन्य हिंसाको घटनाको विषयमा आज मंगलबार भएको भेलामा विद्यालय प्रशासन प्रति अभिभावक, स्थानिय, नागरिक समाज, बुद्धिजिवीहरु लगायतले विद्यालय प्रशासन माथि…

समाचार फलोअप: छात्राहरुमाथीको यौनहिंसा गर्ने शिक्षकलाई ढाकछोपको प्रयास

शुकदेव थपलिया काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि मावीका शिक्षकले विद्यार्थीहरुलाई यौनहिसां गरेको भनेर उजुरी दिदाँ समेत विद्यालय व्यवथापन समिति लाचार बनेको छ । गत शुक्रबार विद्यालयमा कक्षा १० मा अध्यरत १० जना…

पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु

सप्तरी । पोखरीमा डुबेर सप्तरीमा आज सोमवार दुई जना बालिकाको मृत्यु भएको छ । पोखरीमा डुबेर बोदेबर्साइन नगरपालिका– १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरन र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानीको ज्यान गएको जिल्ला…